चर्चित बास्केटबल खेलाडीको हेलिकोप्टर दुर्घटनामा मृत्यु
काठमाडौँ । चर्चित अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। क्यालिफोर्नियाको कालाबास सहरमा भएको दुर्घटनामा ४१ वर्षीय ब्रायन्टको ज्यान गएको हो । लस एन्जलस प्रहरीका अनुसार, आफ्नै...