काठमाडौँ महानगरले १६ दिने अभियान अन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने भएको छ । राज्यले कुनै सहयोग नगर्ने र १६ दिनसम्म मात्र अभियान चलाउँदै...