‘तेस्रोलिङ्गीका अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका’
काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अवसरमा आइतबार आयोजित ‘तेस्रोलिङ्गी समुदायको अधिकारमा मिडियाको भूमिका’...