सभामुख घिमिरेले भने-‘तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार’
काठमाडौँ । सभामुख देवराज घिमिरेले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।...