समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भ हो: महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भ भएको बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज...