समानुपातिक प्रतिनिधित्व प्रणाली, सकारात्मक विभेद र समावेशीकरण
लोकतान्त्रिक मूल्य मान्यताहरू खुला प्रतिस्पर्धाको माध्यमद्वारा जनताले आफ्नो शासक आफै छान्न पाउने व्यवस्था लोकतन्त्र हो । अर्थात् जनताले जनताको लागि जनताबाट गर्ने शासन नै लोकतन्त्र हो । लोकतन्त्रमा जनतालाई शक्तिको...