प्रधानमन्त्री देउवा र लोसपाका अध्यक्ष महन्थबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएलगत्तै शनिबार दिउँसो अध्यक्ष...