आदिवासी जनजाति नेता लेखीले लोसपा छाडे, एमाले प्रवेश गर्दै
काठमाडौँ । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्। लेखीले आज (बिहीबार) पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका छन्। उनी भोलि...