लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित
गण्डकी । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ । लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ...