दुई सचिवको सरुवा, एकलाई कायम मुकायम प्रमुख सचिव
काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गर्दै एक वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको...