लोकन्थलीमा शव वाहनमा ठोक्किएर मोटरसाइकल जल्यो, चालक घाइते
काठमाडौँ । भक्तपुरको लोकन्थलीमा शव वाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...