कञ्चनपुर मालपोत कार्यालयका शाखा अधिकृत जोशीविरुद्ध मुद्धा
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी विरुद्ध मुद्धा दायर गरेको छ । जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग २४ हजार घुस माग...