लोकराज पराजुली सचिवमा बढुवा
काठमाडौँ । सरकारले लोकराज पराजुलीलाई सचिवमा बढुवा गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिबक्ता पराजुलीलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । ...