उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कावा दिएर हर्क साम्पाङ बेलायतमा, पालिकामा विवाद
काठमाडौँ । चर्चा र विवादमा आइरहने मेयर हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर आफू बेलायत भ्रमणमा गएपछि यतिखेर फेरि विवादमा तानिएका छन् । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर साम्पाङले...