भारतले माग्यो काठमाडौँ-रक्सौल रेलमार्गको ‘लोकेसन सर्भे’ प्रतिवेदनमा सुझाव
काठमाडौँ । भारतले काठमाडौँ-रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत १७-२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण...