लोक सेवाद्वारा सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस गरेको जानकारी...