सहसचिवभन्दा माथिका कर्मचारीले लोक सेवा पढाउन मन्त्रिपरिषदको अनुमति लिनुपर्ने, यसअघिका स्वीकृति खारेज
काठमाडौँ । निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा लोक सेवा तयारी कक्षा चलाउन अनिवार्य रूपमा सरकारको स्वीकृति लिनु पर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै लोक...