लोक सेवा तयारी : नेपालमा बौद्धिक सम्पत्ति अधिकार सम्बन्धमा, सबल र दुर्वल पक्ष
बौद्धिक सम्पत्ति बौद्धिक सम्पत्तिले कुनै पनि वस्तु, व्यवसायको सिर्जना, अन्वेषण, अनुसन्धान, खोज, सिप, मौलिक पहिचान, कलात्मक कार्य, सङ्केत, नाम डिजाइन, उत्पादन सर्जक वा उत्पादनलाई बुझाउँदछ । बौद्धिक सम्पत्ति कानुनी...