आफ्नो छुट्टै प्रतीक चिन्ह बनाउँदै लोक सेवा, सर्वोत्कृष्ट लोगो बनाउनेलाई ४० हजार पुरस्कार
काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले आफ्नो छुट्टै प्रतीक चिन्ह बनाउनेलाई ४० हजार पुरस्कार दिने भएको छ । कामकारबाहीलाई अझ व्यवस्थित, स्वच्छता र निष्पक्ष बनाउनका निम्ति छुट्टै लोगो बनाउन...