हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे
म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ...