भुटानको दसैँ विशेष भएको छ ‘भुटानी प्रधानमन्त्री छिरिङ’
काठमाडौँ । भुटानका प्रधानमन्त्री लोटे छिरिङले दसैँको अवसरमा नेपालीसहित नेपालीभाषीहरुलाई शुभकामना व्यक्त गर्दै यो दसैँ विशेष भएको बताएका छन् । ‘महत्त्वपूर्ण चाड दसैँमा सबै आमा(बुवा, दाजु(भाइ, दिदी–बहिनीमा म र मेरो...