बसपार्कमा लुटपाट, तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरु
काठमाडौँ । यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ। यातायात मजदुरका नाममा प्रहरीका...