दुई नेपाली कम्पनीको औषधि विक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
काठमाडौँ। औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीको औषधि विक्री-वितरणमा रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै लोमस फर्मासिटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण...