२३ कार्तिक २०८१, शुक्रबार
पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक
काठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले रिलिज गरेका हुन् ।...