सरकारबाट बाहिरिनुपर्ने हुनसक्छ तयार रहनू भन्दै मन्त्री भण्डारीलाई महन्थ ठाकुरको निर्देशन
काठमाडौँ । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नैतिक संकटमा रहेको टिप्पणी गरेका छन् । सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै...