लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुंगो लगाउन यही भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । आगामी वैशाखमा महाधिवेशनको तयारी...