प्रकाशमान सिंहलाई लोसपाका प्रकाश नायजूको समर्थन
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रकाश नायजूले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्। काठमाडौँ १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई...