स्थानीय तहको निर्वाचन रणनीतिबारे लोसपामा छलफल
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल सुरु गरेको छ । बुधबार (आज) पार्टी कार्यालय बबरमहलमा बसेको समितिको बैठकमा स्थानीय तहको...