काठमाडौँ-८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो
काठमाडौँ । काठमाडौँ-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी(लौरो अभियान)का सुमन सायमीले पछ्याइरहेका छन्...