ल्हासाको जेलमा १२ नेपाली छन् महावाणिज्यदूत ढकाल
काठमाडौँ । चीनको तिब्बतको राजधानी ल्हासाको जेलमा १२ नेपाली भएको नेपाली कूटनीतिज्ञले खुलाएका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले १२ जना कैदीहरू ल्हासामा जेल भुक्तान गरिरहेको बताएका छन् ।...