सोनाम ल्होछारमा ३ दिन बिदा दिने तयारी
काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व २८५९ औँ ल्होछारमा तीन दिन बिदा दिएर भव्यताका साथ मनाउने तयारी गरेको छ। गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा बसेको...