जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार छौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् । जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले...