वकिलमाथि कुटपिटको विरोधमा कानुनका विद्यार्थी सडकमा
काठमाडौँ। बुधबार जिल्ला अदालत, काठमाडौँ परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार भएपछि कानुन अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा...