नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण गर्दागर्दै पक्राउ
काठमाडौँ । उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन् । मंसिर १६ मा भएको उपनिर्वाचनमा जसपा नेपालबाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन् ।...