वडाध्यक्षसहित ५६ जनप्रतिनिधिले दिए राजीनामा, ५ वडा जनप्रतिनिधि विहीन
मोरङ । वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् । उनीहरूको राजीनामासँगै महानगरको ५ वटा वडा जनप्रतिनिधिविहीन बनेको छ। महानगरको १९...