वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी, वडाध्यक्ष सम्पर्कविहीन
काठमाडौँ । धादिङको धुनीबेशी नगरपालिका-४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध १२ मंसिरमा पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत धादिङका सूचना अधिकारी ध्रुवप्रसाद...