एमालेमा चैतभित्रै वडा अधिवेशन सक्न निर्देशन
काठमाडौँ । नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । केन्द्रीय संगठन विभागका इन्चार्ज काशीनाथ अधिकारीले आन्तरिक सूचना जारी गर्दै चैतभित्र वडाहरूको अधिवेशन सक्न निर्देशन...