तेस्रो संस्करणको चन्द्रागिरि वडा स्तरीय फुटसल प्रतियोगिता हुँदै
काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ । वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो संस्करणको सो...