वडा कार्यालय तोडफोड गरी कागजात चोरी, छानबिन गर्दै प्रहरी
काठमाडौँ। गए राति पर्साको सखुवा प्रसौनी गाउँपालिका-४ को वडा कार्यालय तोडफोड भएको छ । करिब आधा दर्जनको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पङ्खा, दराज लगायतका सामग्री तोडफोड गरेको...