बहालवाला घरभित्र पसे १४ दिनसम्म पुरै घर लक गर्ने ललितपुरस्थित एक वडा कार्यालयको चेतावनी
काठमाडौँ । ललितपुर महानगरपालिका ९ नम्बर वडा कार्यालयले घर बहालमा बस्दै आएका व्यक्तिहरू फर्कन वा घरभित्र छिर्न खोजेमा १४ दिन सम्म पुरै घर नै लक गर्ने चेतावनी दिएको छ ।...