वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुई जना...