कैलालीमा काँग्रेसका वडा सभापतिसहित ९१ जनाले दिए राजीनामा
धनगढी । कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसका वडा सभापतिसहितका ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति...