महोत्तरीमा वन नजिकका बस्तीमा जंगली हात्तीको उपद्रो
महोत्तरी । महोत्तरीको उत्तरी भेगका वन नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएका छन्। पूर्वपश्चिम राजमार्ग क्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो। गौशाला र...