टोखाको वनदेवी मार्गमा जमिन भासियो, प्राधिकरणको टोली र सिडिओले गरे निरीक्षण
काठमाडौँ । टोखा ११ को वनदेवी मार्गमा जमिन भासिएर ७-८ घरहरू बगेपछि आज बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुखसहित प्राविधिकहरू र काठमाडौँका प्रमुख जिल्ला अधिकार जितेन्द्र बस्नेत...