नगरप्रमुखका स्वकीय सचिवको निधनमा रामेछाप नगरपालिकामा शोक बिदा
काठमाडौँ । रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खान सर्केर मेयर लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको निधन भएपछि आज शोक बिदा दिइएको छ । जिल्ला अस्पताल रामेछापका अनुसार उनको खाना...