वनस्पति ऐन मन्त्रालयको पहिलो प्राथमिकतामा छ : वनमन्त्री साह
काठमाडौँ । वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले वनस्पति विभागका कार्यलाई प्रभावकारी बनाउन प्रस्तावित वनस्पति स्रोतसम्बन्धी विधेयकलाई ऐन बनाउनु मन्त्रालयको पहिलो प्राथमिकता भएको बताएका छन् । ‘वनस्पति विभागले...