वन्यजन्तुले बालीनालीमा क्षति पुर्याएपछि धानखेत मासेर माछापालन
नवलपरासी । वन्यजन्तुले बालीनालीमा क्षति पुर्याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान...