अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँड्न सुझाव
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुने गरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा राष्ट्रिय...