वन अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दामा बकपत्र गर्नेलाई मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । बाँके डुडुवा गाउँपालिका वडा...