वन मन्त्रीमाथि आक्रमणको प्रयास भएकामा निन्दा
तनहुँ । नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि नेकपा एमाले का कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं. १ का अध्यक्षका उम्मेदवार बनेका आशबहादुर...